गाडीहरुको कुम्भमेला (तस्बिरहरू)

गाडीहरुको कुम्भमेला नाडा अटो शो २०२४ आइतबार आजबाट समापन हुँदैछ।

मेला नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको मेला आजबाट सकिन लागेकाे हो।

सिथिल अर्थतन्त्रकाबीच ६ दिनसम्म चलेको मेलामा भारतीय र चिनियाँ गाडीको दबदबा देखिएको छ।

प्रकाशित मिति: : 2024-09-01 16:47:00

प्रतिकृया दिनुहोस्