रूख ढल्दा नारायणघाट-मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ। चितवनको भरतपुर महानगरपालिका-१ पानी ट्यांकी नजिकै रूख ढलेको हो।
अहिले रूख हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए।
रूख ढल्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ।