बिएल संवाददाता
बंगलादेशमा राजनीति संकट गहिरिँदै जाँदा प्रधानमन्त्री शेख हसिना वाजेदले देश छाडेकी छन्।
उनले प्रधामन्त्रीबाट राजीनामा दिएर सोमबार साढे २ बजे देश छाडेकी हुन्।
सैनिक हेलिकप्टरमा आफ्नी बहिनी शेख रेहानालाई लिएर उनी देश छाडेकी हुन्। तर उनी कहाँ गइन् भन्ने खुलेको छैन।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनी भारतको पश्चिम बंगालतर्फ जाने तयारीमा थिइन्। तर उनी त्यता गइन् वा गइनन् भन्ने खुलाइएको छैन।
यस्तै हसिनाले देश छाड्नुअघि राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेको भए पनि उनले आन्दोलन उग्र बनेपछि सम्बोधनसमेत गर्न पाइनन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया