प्रधानमन्त्री ओली जहाज दुर्घटनास्थलमा

तस्बिर: कमल विक/ बिएल नेपाली सेवा
तस्बिर: कमल विक/ बिएल नेपाली सेवा

प्रधानमन्त्री केपी शर्मा ओली सौर्य जहाज दुर्घटना स्थल पुगेका छन्। साढे १ बजे ओली दुर्घटनास्थल पुगेर जानकारी लिइरहेका छन्। 

बुधबार बिहान सवा ११ बजे काठमाडौँबाट पोखराका लागि उडेको सौर्य यरलाइन्सको जहाज दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु भएको छ। 

–यसरी भएको थियो सौर्य जहाज दुर्घना, हेर्नुस् लाइभ खिचिएको भिडियो

सौर्य जहाज दुर्घटना: पाइलटबाहेक सबैको मृत्यु

प्रकाशित मिति: : 2024-07-24 13:37:00

प्रतिकृया दिनुहोस्