बिएल संवाददाता
त्रिभुवन विमानस्थल नजिकै सौर्य जहाज दुर्घटनाको लाइभ भिडियो प्राप्त भएको छ। विदेश जाँदै गरेका नेपाली नागरिकले दुर्घटनाग्रस्त भएको सौर्य एयरलाइन्सको ९ एन एएमई कल साइन जहाजको भिडियो खिच्न भ्याएका छन्।
बुधबार बिहान सवा ११ बजे काठमाडौँबाट पोखराका लागि उडेको जहाज उडेको केही सयममै विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो। जहाज दुर्घटनामा चालक दलका १९ जना सवारमा १८ जनाको मृत्यु भएको छ।
एक जना पाइलटलाई भने उद्धार गरी काठमाडौँ मेडिकल कलेजमा उपचार गरिँदैछ।
भिडियो–
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया