कांग्रेस संसदीय दलको बैठक भोलि

फाइल तस्विर
फाइल तस्विर

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

आइतबार मध्यान्ह १२ बजेका लागि बोलाइएको बैठक आइतबारका लागि बोलाइएको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुभन्दा अगाडि बस्ने बैठकमा सरकार संसद र समसामयिक राजनीतिको विषयमा छलफल हुनेछ।

प्रकाशित मिति: : 2024-07-20 09:33:00

प्रतिकृया दिनुहोस्