यस्ताे बन्दैछ न्युरोडको फुटपाथ (तस्बिरहरू)

Break n Links
Break n Links

संघीय सरकार र काठमाडौं महानगरपालिकाको द्वन्द्वका कारण रोकिएको न्युरोडको फुटपाथकाे काम फेरि सुरु गरिएको छ।

मंगलबार उच्च अदालत, पाटनले पैदलमार्ग विस्तारको काम नरोक्न संघीय सरकारको सडक डिभिजन कार्यालय, काठमाडौँलाई आदेश दिएपछि महानगरपालिकाले आज बिहानैबाट काम थालेको हो।

प्रकाशित मिति: : 2024-07-17 13:33:00

प्रतिकृया दिनुहोस्