पहिराले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
इच्छाकामना गाउँपालिका- ३ मौवाखोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
बिहान पाँच बजेतिर लेदाेसहितकाे पहिराे खसेकाे प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिएल नेपाली सेवालाई जानकारी दिए।
उनका अनुसार पहिलाे पन्छाउने प्रयास भइरहेकाे छ।