सिंहदरबारमा माओवादी संसदीय दलको बैठक

File Photo
File Photo

नेकपा माओवादी केन्द्रकाे संसदीय दलको बैठक बसिरहेकाे छ। 

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा केहीबेरअघि बैठक सुरू भएकाे हाे।

नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सत्ताबाट बाहिरिने अवस्था बनेपछि माओवादीले संसदीय दलको बैठक बोलाइएको हाे।

स्पष्ट अल्पमतमा परेका माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्।

प्रकाशित मिति: : 2024-07-10 14:44:00

प्रतिकृया दिनुहोस्