एमाले सचिवालय बैठक स्थगित

File Photo
File Photo

आजका लागि बोलाइएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ।

दिउँसो १ बजेका लागि पार्टी मुख्यालय च्यासलमा बोलाइएको बैठक प्रतिनिधिसभा बैठक र आवश्यक तयारी नपुगेका कारण स्थगित भएको एमालेले जनाएको छ। आज स्थगित बैठक भोलि बिहान ११ बजे बस्नेछ।

एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो।

प्रकाशित मिति: : 2024-07-09 14:05:00

प्रतिकृया दिनुहोस्