नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्दार

Break n Links
Break n Links

चितवनको भरतपुर महानगरपालिका–१६ झन्झने गोब्रेनीस्थित नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्दार गरिएको छ।

वर्षाको कारण नारायणी नदीमा आएको बाढिमा फसेका उनीहरूकाे गएराति उद्दार गरिएको हाे।

सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नेपाल प्रहरीको टोलीले उनीहरुको उद्दार गरेर सुरक्षित स्थानमा सारेको हो।  

प्रकाशित मिति: : 2024-07-07 14:43:00

प्रतिकृया दिनुहोस्