यस्ताे छ एसईईको पूरक परीक्षाको समय तालिका

File Photo
File Photo

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ।

कार्यालयले मंगलबार सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसईईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो।

प्रकाशित मिति: : 2024-07-02 10:19:00

प्रतिकृया दिनुहोस्