देउवाले बाेलाए पदाधिकारी बैठक

नेपाली काँग्रेसकाे पदाधिकारी बैठक बस्दैछ।

सभापति शेरबहादुर देउवाले बिहान ९ बजेका लागि आफ्नाे निजी निवास बूढानीलकण्डमा बैठक बाेलाएका हुन्।

बैठकमा सत्ता सञ्चालनका लागि एमालेसँग भएकाे सहमति अनुमाेदनका विषयमा छलफल हुने जनाइएकाे छ।

संसदकाे पहिलाे दल नेपाली काँग्रेस र दाेस्राे ठुलाे दल नेकपा (एमाले)बीच सत्ता समीकरणमा सहमति भएकाे छ। उक्त सहमतिअनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा बन्ने सरकार काँग्रेस सहभागी हुनेछ।

प्रकाशित मिति: : 2024-07-02 07:07:00

प्रतिकृया दिनुहोस्