बिएल संवाददाता
दुबई उड्न लागेका गायक राजेशपायल राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन्।
बिहीबार सांगीतिक कार्यक्रमका लागि दुबई जान लागेका राईलाई एयरलाइन्सले विमानस्थलबाट फर्काएकाे हाे।
उनी फ्लाई दुबई एयरलाइन्सबाट दुबई जान लागेका थिए। विमानस्थल स्रोतका अनुसार अत्यधिक मदिरा सेवन गरेर होहल्ला गर्न थालेपछि विमानमा चढिसकेका उनलाई घर फर्काइएकाे हाे।
मदिराले मातेकाे उनले होहल्ला गर्दै एयरलाइन्सका कर्मचारीसँग झगडा गर्न थालेपछि प्रहरीले ट्याक्सीमा हालेर घर पठाएकाे बताइएकाे छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया