बिएल संवाददाता
नेपाल समाजवादी पार्टी (नेसपा) सांसद फडिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वकाे सरकार जाेगिएकाे छ।
साेमबार प्रदेशसभामा भएकाे मत विभाजनका क्रममा देवकोटाले 'फ्लोर क्रस' गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि पाण्डे नेतृत्वकाे सरकार जाेगिएकाे हाे।
नेसपाका देवकोटाले गोरखा क्षेत्र नम्बर २ को ‘क’मा माओवादीबाट चुनाव लडेर निर्वाचित भएका थिए। माओवादीबाट चुनाव जितेकाे भए पनि देवकोटाले आफू नेसपाकै प्रदेशसभा सदस्यको हैसियतमा रहेको दाबी गर्दै आएका थिए।
उनले माओवादी संसदीय दलको ह्विप उल्लंघन गरेकाे भन्दै प्रदेशसभामा विराेधसमेत भएकाे थियाे।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया