सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टाेलीले श्रेष्ठसहित ८ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेकाे हाे।

सीआईबीका अनुसार बैंकिङ कसुरमा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएकाे हाे। 

प्रकाशित मिति: : 2024-06-10 15:18:00

प्रतिकृया दिनुहोस्