प्रचण्ड, ओली र देउवाबीच बालुवाटारमा छलफल

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा छलफलमा जुटेका छन्।

साेमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीसँग छलफलमा गरेका हुन्।

तीन नेताबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ल्याएको बजेटलगायतका विषयमा छलफल भइरहेको बताएइएको छ।

प्रकाशित मिति: : 2024-06-03 11:49:00

प्रतिकृया दिनुहोस्