प्रदर्शनीमा ‘नेपालका देउता’हरू (फोटो फिचर)

कमल विक

काठमाडाैं
Breaknlinks
Breaknlinks

बबरमहलस्थित नेपाल कला परिषद्मा ‘नेपालका देउताहरु’ नामक कला प्रदर्शनी भइरहेकाे छ। काठमाडाैँ महानगरपालिकाकाे सहयाेगमा नेपाल कला परिषद् र हस्तकला महासंघकाे संयुक्त आयाेजनामा प्रदर्शनी जेठ ८ गतेदेखि २८ गतेसम्म जारी रहनेछ। दाेस्राे संस्करणकाे याे प्रदर्शनीमा विभिन्न कलाकारहरुले कलाहरु प्रस्तुत छन्।


प्रकाशित मिति: : 2024-06-01 19:22:00

प्रतिकृया दिनुहोस्