सुहाङ नेम्वाङले गरे मतदान

एमालेका युवानेता तथा उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्।

उनले इलाम-२ को उपनिर्वाचनमा महेन्द्र रत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रबाट पहिलो मत खसालेका हुन्।

संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुभाष नेम्वाङकाे निधनपछि इलाम-२ काे प्रतिनिधि सभा उपनिर्वाचनमा उनकै छाेरा सुहाङ उम्मेदवार बनेका छन्।

प्रकाशित मिति: : 2024-04-27 07:47:00

प्रतिकृया दिनुहोस्