माइतीघर क्षेत्रको निषेधाज्ञा हटाइयो

माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो।

प्रशासनले हाललाइ सुरक्षा चुनौती विश्लेषणको आधरमा निषेधाज्ञा हटाएको बताएको छ।

प्रकाशित मिति: : 2024-04-13 06:04:00

प्रतिकृया दिनुहोस्