राप्रपाकाे प्रदर्शनले अस्तव्यस्त सडक, सर्वसाधारणलाई सास्ती (तस्बिरहरु)

शनि शाक्य

काठमाडाैं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)काे प्रदर्शनका कारण सडक अस्तव्यस्त भएकाे छ।

अपरान्ह भृकुटीमण्डपबाट सुरू भएकाे प्रदर्शनका कारण माइतीघर, भृकुटीमण्डप, सिंहदरबारकाे पश्चिमद्वार, सुन्धारा, रत्नपार्क, बागबजार क्षेत्रकाे सडक अस्तव्यस्त भएकाे हाे।

संवैधानिक राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै राप्रपाले प्रदर्शन गरिरहेकाे छ।

तस्बिरहरु: 

प्रकाशित मिति: : 2024-04-09 13:26:00

प्रतिकृया दिनुहोस्