बिएल संवाददाता
ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ।
गएराति ललितपुर महानगरपालिका- २६ ढोलाहिटीमा दुई पक्षबीच झडप हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
मृत्यु हुनेमा अन्दाजी २८-२९ वर्षका पूजन राई र राेवस राई रहेका छन्। पूजन पाँचथरका हुन् भने राेवस सुनसरीकाे धरानका हुन्।
झडपका क्रममा उनीहरुमाथि छुरा प्रहार भएकाे थियाे। छुरा प्रहारबाट घाइते भएका पूजनकाे सुमेरु हस्पिटल र राेवसकाे पाटन हस्पिटलमा मृत्यु भएकाे हाे।
घटनामा संलग्न १८ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेकाे छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया