तीन दलकाे बैठक बालुवाटारमा

बालुवाटारमा तीन दलकाे बैठक सुरू भएकाे छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बैठक केहीबेरअघि सुरू भएकाे हाे।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरू सहभागी रहेका छन्। 

प्रकाशित मिति: : 2024-03-04 10:47:00

प्रतिकृया दिनुहोस्