संसद भवन छिरेका दुई दर्जन बढी लघुवित्त पीडित प्रहरी नियन्त्रणमा

रविन भण्डारी

काठमाडाैं

नयाँ बानेश्वरस्थित संघीय संसद भवन प्रवेश गरेका लघुवित्त पीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

साेमबार दिउँसाे नाराबाजीसहित संसद भवन प्रवेश गरेका २० तथा संसद भवनकाे प्रवेशद्वारामा विराेध जनाइरहेका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे।

संसद बैठक चलिरहेका बेला उनीहरुले भित्र छिरेका थिए।

भिडियाे :

प्रकाशित मिति: : 2024-02-26 14:28:00

प्रतिकृया दिनुहोस्