संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर (लाइभ)

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यक्रम सुरु भएको छ।

आइतबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिइरहेका छन्।

प्रकाशित मिति: : 2024-02-18 12:11:00

प्रतिकृया दिनुहोस्