राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको  मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल सघ (एन्फा)ले बुधबार तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेकाे हाे।

तेस्तै सहायक प्रशिक्षकमा कमला रखाल र श्याम मानन्धरलाई नियुक्त गरेकाे छ भने गोलकिपिङ प्रशिक्षकमा उज्वल मानन्धर नियुक्त भएका छन्।

नेपाली महिला टोलीले आगामि फेब्रुअरी १९ देखि २८ सम्म साउदी अरेबियामा वाफ महिला च्याम्पियनसिप खेल्दैछ।

प्रकाशित मिति: : 2024-01-24 20:13:00

प्रतिकृया दिनुहोस्