प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा देउवा-ओली

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।

देउवा-ओली आइतबार बिहान बालुवाटार पुगेका हुन्। भेटवार्तामा नेपाली काँग्रेसका मुख्य सचेतक रमेश लेखक पनि सहभागी छन्।

भेटमा समसामयी राजनीतिक विषयमा छलफल भइरहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

प्रकाशित मिति: : 2023-12-24 10:12:00

प्रतिकृया दिनुहोस्