राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन्।

राष्ट्रपतिभवन शीतलनिवासमा आज बिहान उनीहरूबीच भएको भेटमा मुलुकको समसामयिकलगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2023-12-16 12:02:00

प्रतिकृया दिनुहोस्