बिएल संवाददाता
नेकपा (एमाले)को ‘मध्यपहाडी लोकमार्ग अभियान’ सुरु भएको छ। बिहीबार बिहान बैतडीको झुलाघाटाबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर अभियानको शुभारम्भ गरे।
अभियानको शुभारम्भ गर्दै ओलीले राष्ट्रिय शक्ति निर्माण गर्ने जागरण अभियान भएको बताए।
एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्रा तीन हप्तासम्म चल्ने छ। आज पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गर्ने तय भएको छ।
दोस्रो दिनको सभा सिलगढी, तेस्रो दिनको सभा मंगलसेनमा हुने एमालेले जनाएको छ। अभियान पाँचथरको चिवाभज्याङमा समापन हुनेछ।
एमाले पुस २ गते काठमाडौं फर्कनेछ भने पुस ५ गते यात्रा सकिएको घोषणा गर्ने तयारी गरेको छ।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया