एनआरएनएको उपाध्यक्ष पदमा रोबिन शेरचनको उम्मेदवारी दर्ता

फाइल तस्विर
फाइल तस्विर

गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय उपाध्यक्ष पदमा जापानका शेरचनले उम्मेदवारी दर्ता गरेका छन्।

शेरचनले बुधबार निर्वाचन समितिसमक्ष आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन्।

जापानका ‘रकिङ’ रोविन 

प्रकाशित मिति: : 2023-10-13 18:53:00

प्रतिकृया दिनुहोस्