एसियाड खेल्न गएको क्रिकेट टोली स्वदेश फिर्ता (तस्बिरहरु)

शनि शाक्य

काठमाडौं

चीनमा १९औँ एसियाली खेलकुद (एसियाड)मा खेल्न पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता भएको छ। टोली बिहीबार दिउँसो त्रिभुवन विमानस्थल ओर्लिएको हो।

नेपाल क्वाटरफाइनलमा भारतसँगका पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो।

तस्बिरहरु :


 

प्रकाशित मिति: : 2023-10-05 12:27:00

प्रतिकृया दिनुहोस्