विदेशबाट फर्केर गाउँमै भैँसी पालिरहेका हिक्मत भन्छन्–महिनामा एक लाख बचाउँछु

शिलापत्र

काठमाडाैँ

‘नेपालमा रोजगारी छैन । एसएलसी तथा उच्च तहको अध्ययन सकेपछि अब त विदेश जाने तयारी गर्छु । यहाँ भविष्य पनि बन्दैन । विदेश गएर टन्न पैसा कमाएर फर्कन्छु’, पछिल्लो समयका नयाँ युवा पुस्तालाई अब के गर्छौं भनेर सोध्दा पाइने उत्तर हो यो ।

युवाहरूको विदेश जाने चाहना र वैदेशिक रोजगारीमा जानेको संख्या पनि बढ्दो क्रममा देखिन्छ । तर, इच्छाशक्ति भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा पशुपालन गर्दै आएका ३७ वर्षीय हिक्मत कडायत । झण्डै आठ वर्ष वैदेशिक रोजगारीमा रहेका उनी अहिले स्वदेशमै कृषि कर्ममा छन् ।

प्रकाशित मिति: : 2023-09-09 07:56:00

प्रतिकृया दिनुहोस्