दमकका 'सामाजिक अगुवा' बरालको अश्लील भिडियाे सार्वजनिक

आफूलाई सामाजिक अगुवा भनेर चिनाउने झापा दमकका एक व्यवसायीको अश्लील भिडियाे सार्वजनिक भएको छ।

अधिकांश कार्यक्रममा महिला अधिकार र समाजलाई मार्ग निर्देशन गर्ने गरेका दमकका युवा व्यवसायी बुद्धिसागर बरालले एक महिलासँग सामाजिक सञ्जालमा अश्लील क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएको हो।

एक महिलासँगको भिडियो कलमा संवेदनशील अङ्ग प्रदर्शन गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा बरालले ती महिलाको संवेदनशील अङ्गहरू नियाल्दै मुखबाट जिब्रो निकालेर चाटेको अभिनय गरेका छन्।

महिलाले प्रदर्शन गरेको भित्री अंगहरु नियाल्ने कामसँगै उनले आफ्नो संवेदनशील अङ्गसमेत निकालेर प्रदर्शन गरेका छन्।

यस विषयमा बरालको प्रतिक्रिया लिन सम्पर्क गरे लगत्तै विभिन्न व्यक्तिलाई फोन गर्न लगाएर उनले समाचार बाहिर नल्याउन दबाब दिइरहेका छन्।

केपी ओलीसँग फोटो खिचेपछि...

बरालको यस किसिमको भिडियो बाहिर आएपछि उनले नेतृत्व गर्दै आएका सबै संघ संस्थाहरुमा यो विषयमा व्यापक छलफल भएको छ। 

उनी राजनीतिक रुपमा राप्रपामा आबद्ध छन्। यो भिडियो बाहिरिएपछि एकाएक पार्टी परिवर्तन गर्दै एमालेमा प्रवेश गरेका छन्। साताअघि एमाले अध्यक्ष केपी ओली दमक आएकोबेला उनलाई एमालेमा भित्र्याएपछि एमालेमा असन्तुष्टि बढेको छ।

प्रकाशित मिति: : 2023-09-08 21:36:00

प्रतिकृया दिनुहोस्