सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च भएको छ। नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ तोकिएको छ।

यसैगरी चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएकाे छ। बुधबार प्रतितोला १४९० रुपैयाँ काराेकार भएकाे चाँदीकोमूल्य बिहीबार १४९५ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2023-07-20 11:28:00

प्रतिकृया दिनुहोस्