बिएल संवाददाता
प्रहरीले विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ चन्द्रागिरि नगरपालिका –१ श्रीकृष्ण माध्यमिक विद्यालयका शिक्षक एकराज पण्डित रहेका छन्।
कक्षा ८ मा अध्ययनरत छात्रा अस्मिता परियारलाई शिक्षक पण्डितले अचेत हुने गरि कान, टाउको र अनुहारमा अन्धाधुन्ध प्रहार गरेका आरोप लागेको हो।
शिक्षकको कुटपिटबाट घाइते भएकी विद्यार्थीलाई उपचारका लागि ओम समाज अस्पताल भर्ना गरिएको छ। भने, शिक्षकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
‘नेपालमा मोबाइल फोन नष्ट गर्ने कुनै विधि छैन, सिराहा घटनाले डाटाको सुरक्षाको जोखिम बढायो’
आजको मौसमः सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
रास्वपा प्रदेश अधिवेशन आजदेखि
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया