बिएल संवाददाता
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ। सोमबार (हिजो) नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्य घटाएपछि प्राधिकरणले हवाई भाडा पनि घटाएको हो।
प्रतिलिटर १५० रुपैयाँ रहेको हवाई इन्धनको मूल्य १४ रुपैयाँले घटेर अहिले १३६ रुपैयाँ प्रतिलिटर कायम भएको छ। हवाई इन्धनको मूल्य घटेसँगै काठमाडौं–पोखराको हवाई इन्धनको भाडा २ हजार १५५ कायम भएको छ।
काठमाडौंंबाट माउन्टेनको ४ हजार ६६५, काठमाडौं भैरहवा २ हजार ८ सय, पोखरा भद्रपुर ५ हजार ५०५ रुपैयाँ भाडा कायम भएको छ।




‘नेपालमा मोबाइल फोन नष्ट गर्ने कुनै विधि छैन, सिराहा घटनाले डाटाको सुरक्षाको जोखिम बढायो’
आजको मौसमः सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
रास्वपा प्रदेश अधिवेशन आजदेखि
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया