मस्कट सम्मेलनपछि एनआरएनए सचिवालयका सिईओको राजीनामा

photo: Rabikiran adhikari
photo: Rabikiran adhikari

गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित सचिवालयका प्रमुख कार्यकारी अधिकृत रविकिरण अधिकारीले पदबाट राजीनामा दिएका छन्।

ओमनको मस्कटमा तीन दिनसम्म चलेको मध्यपूर्व सम्मेलनमा आफू अपमानित भएको भन्दै उनले असन्तुष्टि जनाएका थिए। त्यसबारेमा उनले सामाजिक संजालमा समेत लेखेका छन्।

अधिकारी शनिबार मात्र मस्कटबाट काठमाडौं फर्किएका थिए। मस्कट सम्मेलन क्रममा अधिकारीको मध्यपूर्व क्षेत्रीय संयोजक मनोज गोर्खालीसँग विवाद भएको थियो।

प्रकाशित मिति: : 2023-07-02 20:09:00

प्रतिकृया दिनुहोस्