काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड रुपैयाँको बजेट (पूर्णपाठ)

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट विनियाेजन गरेकाे छ।

महानगरकाे आइतबार बसेको १३औँ नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट पस्तुत गरेकी हुन्।

चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार बजेट छुट्याइएकाे छ भने पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजना गरिएकाे छ। 

प्रकाशित मिति: : 2023-06-25 13:24:00

प्रतिकृया दिनुहोस्