महिलालाई सक्षम बनाउँदै जुम ब्यूटी एकेडेमी 

तस्बिर: जुम ब्यूटी एकेडेमी
तस्बिर: जुम ब्यूटी एकेडेमी

सौन्दर्यको दुनियाँमा आफ्नो छुट्टै नाम राख्न सफल छ, जुम ब्यूटी एकेडेमी। जुन महिलाहरूलाई सक्षम बनाउने उद्देश्यका लागि स्थापना गरिएको हो। 

घरको चुलाचौकामा मात्र सीमित महिलाहरूलाई समृद्ध बनाउनका लागि जुम एकेडेमीले काठमाडौं उपत्यका विभिन्न स्थानहरूमा ११ वटा शाखा स्थापना गरेको छ। जसले सौन्दर्य क्षेत्रमा पाइला टेक्न चाहनेहरूलाई सफल बनाएको छ। 

ब्यूटी क्षेत्रमा करिअर बनाउन चाहनेहरूका लागि एउटा राम्रो संस्था रहेको जुमले महिलालाई मात्र नभई पुरुषहरूलाई पनि तालिम सिकाउँदै र जागिर दिँदै आइरहेको छ। 

जुममा तालिम सिकेकाहरूलाई ग्यारेण्टीका साथ सीप र जागिर दिइरहेको जुम एकेडेमीले मात्र तीस हजारमा सफल मेकअप आटिस बनाइरहेको छ। 

सौन्दर्यविदमा करिअर बनाउन चाहने विद्यार्थीहरूले जुमका ११ वटै शाखामा सम्पर्क गर्न सक्नेछन्। जसका लागि यी फाेन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ– 𝟵𝟴𝟬𝟮𝟯𝟱𝟭𝟱𝟳𝟮, 𝟵𝟴𝟬𝟮𝟯𝟱𝟭𝟱𝟲𝟰, 𝟵𝟴𝟱𝟭𝟬𝟯𝟭𝟬𝟱𝟯, 𝟵𝟴𝟱𝟭𝟭𝟲𝟲𝟴𝟱𝟬 

प्रकाशित मिति: : 2023-06-20 12:23:00

प्रतिकृया दिनुहोस्