जापानको किशिदा मन्त्रिपरिषद्को अनुमोदन दर ४३ प्रतिशतमा झर्यो

जापानी प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिपरिषद्को अनुमोदन मूल्याङ्कन गत महिनाको तुलनामा तीन अङ्कले घटेर ४३ प्रतिशतमा झरेको  छ। 

एनएचकेको जनमत सर्वेक्षणले सोमबार  उल्लेख गरेअनुसार  मन नपराउँने मध्ये ४५ प्रतिशतले मन्त्रिपरिषद्को नीतिप्रति आफूलाई कम अपेक्षा रहेको बताएका छन्, भने २० प्रतिशतले किशिदाको चरित्रमा विश्वास नभएको बताएका छन्। 

त्यस्तै  १६ प्रतिशतले मन्त्रिपरिषद्सँग नीति कार्यान्वयन गर्ने क्षमता नभएको बताएका छन्।
 

प्रकाशित मिति: : 2023-06-13 05:45:00

प्रतिकृया दिनुहोस्