राजस्व संकलन ११ खर्ब ७९ अर्ब हुने अनुमान

चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेकाे बजेटमा क्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए। गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम हो।

राजस्व कम हुनुमा चालू आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचन लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम संकलन हुने अनुमान गरिएको हो।

प्रकाशित मिति: : 2023-05-29 16:54:00

प्रतिकृया दिनुहोस्