१० रुपैयाँले घट्यो डिजेल र मट्टितेलको मूल्य

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ।

सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँले घटाउने निर्णय गरेको हो। 

सोही मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ।

प्रकाशित मिति: : 2023-05-16 20:06:00

प्रतिकृया दिनुहोस्