संसारभर : तस्बिरमा हेर्नुहाेस् गत साताका ११ राेचक घटना

Photo - REUTERS
Photo - REUTERS

विश्वभरि छरिएका रोयटर्सका फोटो पत्रकारहरुले गत हप्ता खिचेका फोटोहरुमध्ये सम्पादकको छनाेटमा परेका फोटोहरु :


१. स्विजरल्याण्डको ब्रिन्ज गाउँमा गएको पहिरो

२. बुद्ध जन्म दिनको अवसरमा बालक भिक्षुहरु सियोल, दक्षिण कोरियामा

३. पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेपछि भएको आन्दोलनमा आगो ल्गागेको प्रहरीको गाडी अगाडि एक महिला कराँची, पाकिस्थानमा

४. गाजा क्षेत्रमा इजरायली सैनिकले प्रहार गरेको बम धमाकापछि नष्ट भएको आफ्नो घरलाई हेर्दै एक बालिका

५. सोमालियाको राजधानी मोगादिसु नजिक हिन्द महासागर किनारमा एक व्यक्ति आफ्नो कुकुरको साथ


६. अफ्रिकी राज्य चाडस्थित शरणार्थी शिबिरमा सुडानी शरणार्थी बालिका

७. फ्रान्सको निस सहरको बाटोमा आफ्नो कुकुर लिएर हिँड्दै एक महिला

८. श्रीलंकाको कोलम्बो नजिक समुन्द्र किनारमा गफ गर्दै बौद्ध भिक्षुहरु

९. मेक्सिको र अमेरिका सिमाबाट अनधिकृत रुपमा छिर्ने प्रयास गर्दै आप्रवासीहरु

१०. टेक्सासमा भएको लोकगीत पुरस्कार ग्रहण गर्दै गायिका लिन्ले विल्सन

११. फ्रान्सको पेरिसस्थित एक पशु अस्पतालमा बर्ड फ्लु रोगले ग्रस्त हाँसहरु उपचारको क्रममा

प्रकाशित मिति: : 2023-05-13 11:32:00

प्रतिकृया दिनुहोस्