गएकाे हप्ता विश्वभर के–के राेचक घटना घटे ? तस्बिरमा हेर्नुहाेस्

Photo - REUTERS
Photo - REUTERS

विश्वभरि छरिएका रोयटर्सका फोटो पत्रकारहरुले खिचेको फोटोमध्ये सम्पादकको छनाेटमा परेका केही तस्बिरहरु :


१. सर्बियाको बेलग्रेडमा भएको गोली काण्डमा आफ्नो सन्तान गुमाएकी आमा शोक व्यक्त गर्दै

२. मेट गाला नामक फेशन शोमा पोसाक प्रदर्शन गर्दै एक मोडल न्युयोर्कमा

३. अमेरिकामा हलिउड सिनेमाकर्मीहरुको हड्तालमा जुलुस गर्दै लेखकहरु

४. आन्दोलनकारीहरुले आगो लगाएको यात्रुबाहक बस नजिक फूलको गुच्छा बोकेर गन्तव्यतिर जाँदै एक बालक नेरोबी, केन्यामा

५. सुडानबाट उद्दार गरिएका भारतीय बालबालिकाहरु अब्बुधाबी एअरपोर्ट, युएईमा

६. बिदाको दिन चीनको पर्खालमा खचाखच पर्यटकहरु

७. एक अस्पतालमा भएको गोली हानाहानमा फुटेको ऐना, अमेरिकाको एटलान्टा, जर्जियामा

८. आयरल्याण्डको डोनबेगमा गल्फ खेल्दै अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्र्म्प

९. गाजा क्षेत्रबाट प्रहार गरिएको रकेटले ध्वस्त भएको आफ्नो गाडीको नजिक दक्षिणी इजरायल कि एक बालिका

१०. मेट गाला फेशन शाेमा पोज दिँदै चाउपेटको भेषमा सजिएकाे कार्ल लेजरफेल्डको एक बिरालो, न्युयोर्कमा

११. सार्क माछा ग्रेन केनेरिया स्पेनमा

प्रकाशित मिति: : 2023-05-06 12:20:00

प्रतिकृया दिनुहोस्