तस्बिरमा अवैध बाटाे अमेरिका छिर्नेहरू

Photo - REUTERS
Photo - REUTERS

हरेक दिन कानुनी रुपमा प्रवेश गर्नेबाहेक गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेको संख्या हजारौं हुन्छ। अमेरिका र मेक्सिको सीमामा मौका छोपेर बसेकाहरुमध्ये अमेरिका प्रवेश गर्न ज्यादै थोरै मात्र सफल हुन्छन। धेरै मध्ये केही वाक्क भएर आफ्नै देशमा फर्किन्छन, केही खान नपाएर त्यतै मर्छन।

आखिर के छ यो देशमा जहाँ संसार भरका मान्छे आउन खोज्छन् ? यस्तै अनधिकृत रुपमा अमेरिका प्रवेश गर्न मौका छोपेर बसेका संसारभरका मान्छेहरुको गतिविधिलाई रोयटर्सका फोटो पत्रकार गाब्रियाला सनाब्रीले आफ्नो क्यामरामा कैद गरेकी थिइन्।

प्रस्तुत छ उनले खिचेका तस्बिरहरुमध्ये सम्पादकको छनाेटमा परेका केही तस्बिरहरू:


 

प्रकाशित मिति: : 2023-04-27 18:00:00

प्रतिकृया दिनुहोस्