बिएल संवाददाता
भारतीय अभिनेत्री हुन्,काजोल। उनी बलिउडकी चर्चित अभिनेत्रीमध्येकी एक हुन्।
आफ्नो अभिनयका कारण लाखौं दर्शक कमाइसकेकी छिन्। १६ वर्षको उमेरदेखि नै फिल्म क्षेत्रमा लागेकी उनी एक सफल अभिनेत्री हुन। सन् १९९२ मा फिल्म ‘बेखूदी’ बाट डेब्यू गरेकी काजोलले कयौँ अवार्डसमेत जितिसकेकी छन्।
पहिलोे फिल्मबाट नै चर्चा बटुल्न थालेकी उनी बलिउडकी सुपरहिट फिल्म दिएकी अभिनेत्री हुन्। इन्डस्ट्रीकी सफल उनको शाहरुख खानसँग नाम जोडियो। जुन जोडीको फ्यान्स हजारौँ दर्शक बनेका छन्। त्यसैले उनी शाहरूखसँग फिल्म खेल्न रूचाउँथिन्।









‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया