‘अर्थतन्त्र खत्तम भयो’ सडक, सदन र सामाजिक सञ्जालमा बहसको विषय बनेको छ । सडक र सञ्जालमा जति बहस भएको छ सदनमा हुन सकेको छैन । हुनुपर्ने अझ बढी बहस त्यहीँ थियो ।
अर्थतन्त्रको चिन्ता सर्वसाधारणलाई देखिए पनि सरकार भने बेखबरजस्तै देखिएको छ ।
मंसिरमा भएको निर्वाचनमा तेस्रो शक्तिमा सीमित भएको माओवादीले सरकारको नेतृत्व गरेपछि २०६४ सालमा समेत गर्न नसकेको काम गरेको भन्दै आलोचना भइरहेको छ ।
काठमाडौं । ‘अर्थतन्त्र खत्तम भयो’ सडक, सदन र सामाजिक सञ्जालमा बहसको विषय बनेको छ । सडक र सञ्जालमा जति बहस भएको छ सदनमा हुन सकेको छैन । हुनुपर्ने अझ बढी बहस त्यहीँ थियो ।
अर्थतन्त्रको चिन्ता सर्वसाधारणलाई देखिए पनि सरकार भने बेखबरजस्तै देखिएको छ ।
मंसिरमा भएको निर्वाचनमा तेस्रो शक्तिमा सीमित भएको माओवादीले सरकारको नेतृत्व गरेपछि २०६४ सालमा समेत गर्न नसकेको काम गरेको भन्दै आलोचना भइरहेको छ ।
पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेपछि अहिले १६ मन्त्रालयको जिम्मेवारी लिएका छन् ।
सरकारमा माओवादी र जनमत पार्टीकामात्र मन्त्री छन् ।