साई पल्लवीको ‘सिम्पल’ लुक्स (फोटोफिचर)

तस्बिर–साई पल्लवी
तस्बिर–साई पल्लवी

भारतीय अभिनेत्री हुन्, साई पल्लवी। उनी साउथ फिल्मकी चर्चित नायिकाका साथै ‘डान्सर’ पनि हुन्।

उनी आफ्नो अभिनयको कारण कयौं अवार्ड जित्न सफल भएकी छिन्। सन् २००५ मा फिल्मप् क्षेत्रमा कदम राखेकी उनी ‘सिम्पल’ अभिनेत्रीको रुपमा परिचित छिन्। 

१० तस्बिरमा हेरौँ साई पल्लवी–

प्रकाशित मिति: : 2023-03-14 18:30:00

प्रतिकृया दिनुहोस्