सुन्दरीजल पुगे राष्ट्रपति पौडेल (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सुन्दरीजलको विपी सङ्ग्रहालय पुगेका छन्। 

उनी शुक्रबार पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाको शालिकमा माल्यार्पण गर्न त्यहाँ पुगेका हुन्। त्यसैगरी उनले सङ्ग्रहालय परिसरमा वृक्षारोपण समेत गरेका छन्। 

प्रकाशित मिति: : 2023-03-10 12:25:00

प्रतिकृया दिनुहोस्