‘कोशी प्रदेश’ नामाकरणपछि आज सार्वजनिक बिदा

File Photo
File Photo

प्रदेश नं १ सभाबाट प्रदेशको नामाकरण ‘कोशी’ गरिएको अवसरमा आज सार्वजनिक बिदा घोषणा गरिएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट जारी सूचनामा सम्पूर्ण प्रदेशका बासिन्दालाई बधाई ज्ञापन गर्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा आज सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयका सचिव उमेश बस्नेतद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित मिति: : 2023-03-02 12:50:00

प्रतिकृया दिनुहोस्